Japanese-Economy

नेपाली कामदार तत्काल जापान जान नपाउने

काठमाडौं । नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन्। जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो। रोजगारीका लागि जापानले संरचना निर्माण प्रक्रिया अघिबढाएको छ। भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धित व्यवसायको एसोसिएसन ले सीप परीक्षण

staff-appointment-karmachari-bharna-loksewa

केन्द्रलाई सिधै बोधार्थ पठाएर प्रदेश २ ले कर्मचारी भर्ना गर्न प्रक्रिया थाल्यो

धनुषा । प्रदेश नं २ अन्तर्गतको मन्त्रालय र स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी थालिएको छ । प्रदेश नं २ सरकार गठन भएदेखि नै कर्मचारी अभावले कामकाज प्रभावित भइरहेको भन्दै कर्मचारी भर्नाको लागि प्रदेश सरकारले प्रक्रिया थालनी गरेको हो

skill-test-seep-parixan

विदेशबाट फर्किएकाको सीप परीक्षण भोलिबाट, स्वदेशमा रोजगारी दिइने

काठमाडौँ । सरकारले मङ्गलबारदेखि विदेशबाट फर्किएका युवाको सीप परीक्षण गर्ने भएको छ । विदेशमा विभिन्न सीप आर्जन गरेर फर्केका युवाको सीप प्रमाणीकरण गरी आन्तरिक श्रम बजारमा रोजगारीका अवसर प्राप्त गर्ने तथा स्वरोजगार बन्न अभिप्रेरित गर्ने उद्देश्यले सीप परीक्षण गर्न लागिएको वैदेशिक रोजगार बोर्डका

carpenter

मंगलबारदेखि विदेशबाट फर्किएकाको निःशुल्क सीप परीक्षण र प्रमाणीकरण

काठमाडौं । सरकारले भोलि मंगलबारदेखि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण गर्ने भएको छ । यसअघि आवेदन दिइसकेका कामदारको भोलि मंगलबारदेखि बैशाख ७ गतेसम्म निःशुल्क सीप परीक्षण गर्ने तालिका तय भएको हो । सरकारले पहिलो पटक यसै आर्थिक वर्षमा वैदेशिक रोजगारीबाट फर्किएका एक हजार

malasiya

चार दिनमा मलेशियाका लागि ६४ जनाले लिए श्रम स्वीकृति

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् । सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको

lalbabu-pandit

सरकारी चिकित्सकसँग सरकारले वार्ता नगर्ने, बल प्रयोग गरेर अस्पताल खुलाउँछौंः लालबाबु

धनगढी । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आन्दोलनरत सरकारी चिकित्सकहरुसँग वार्ता नगर्ने बताएका छन् । समायोजनको विरोधमा एक सातादेखि मुलुकभरका सरकारी अस्पतालहरुको सेवा प्रभावित हुनेगरी आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरुसँग वार्ता नगर्ने उनले अडान दोहोर्याएका हुन् । प्रेस क्लव धनगढीले बिहीबार पण्डितले बल प्रयोग

lalbabu-pandit

समायोजनको चिट्ठी १२ हजार कर्मचारीले बुझ्न मानेनन्, चिट्ठी नबुझ्ने भए जागिर छोडः लालबाबु

काठमाडौं । करिब १२ हजार निजामती कर्मचारीले सरकारले खटाएको ठाउँमा जान अस्वीकार गरेका छन्। समायोजनमा असन्तुष्टि जनाउँदै ती कर्मचारीले अहिलेसम्म समायोजनको चिठीसमेत बुझेका छैनन्। संघीय मामिला मन्त्रालयले करिब १२ हजार कर्मचारीले समायोजनको चिठी नबुझेको बताएको छ। मन्त्रालयले समायोजनको चिठी सम्बन्धित मन्त्रालयमै पठाउने गरे

राष्ट्रिय अनुसन्धान विभागले माग्यो ५२ जना कर्मचारी (सूचनासहित)

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले जागिरको लागि आवेदन खुलाएको छ। विभागले शुक्रवार एक सुचना जारी गरि अनुसन्धान अधिकृत ३० जना र अनुसन्धान सहायक २२ जना कर्मचारीको माग गरेको छ । गृह मन्त्रालय अन्तर्गतको विभागमा अनुसन्धान अधिकृत र अनुसन्धान सहायक गरी ५२ जनाको लागि दरखास्त आह्वान

civil_servent

करिव २० हजार नयाँ कर्मचारी भर्ना गर्दै सरकार, अधिकांशले केन्द्र रोजेपछि स्थानीय तहमा अभाव

काठमाडौंं । सामान्य प्रशासन मन्त्रालयले करिब २० हजार नयां कर्मचारी भर्ना गर्न गृहकार्य अघि बढाएको छ । कर्मचारी समायोजन पूरा भएपछि घटीमा १५ र बढीमा २० हजार नयाँ कर्मचारी आवश्यक रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले सो तयारी अघि बढाएको हो । आगामी आर्थिक

Nepal Electricity Authority

प्राधिकरणमा सरुवाको किचलो फेरि सुरु, आधिकारिक युनियनको निर्वाचन फेरि अन्योलमा

कठमाडौं । सरुवाकै विषयलाई लिएर पटक पटक मिति सर्दै आएको नेपाल विद्युत प्राधिकरणको आधिकारिक युनियनको निर्वाचन अहिले फेरि सरुवाकै विषयलाई लिएर अन्योलमा परेको छ । प्राधिकरणमा अहिले आधिकारिक युनियनको रुपमा प्रतिनिधित्व गर्दै आएको कर्मचारी युनियनले कर्मचारी विनियमअनुसार कर्मचारीको नियमित सरुवा नगरेर मिनियम मिच्ने

malesiya-kamdar

आजबाट कलिङ भिसा आएकालाई मलेसिया जान श्रम स्वीकृति

काठमाडौं । सरकारले सोमबारबाट कलिङ भिसा आएका कामदारलाई मलेसिया जान श्रमस्वीकृति दिन थालेको छ । वैदेशिक रोजगार विभागको पत्रअनुसार श्रम कार्यालय ताहाचलले कलिङ भिसा आएकाहरुलाई मलेसिया जान अन्तिम श्रम स्वीकृति दिन थालेको हो । सरकारले झण्डै १० महिनापछि मलेसियामा कामदार पुन पठाउन सुरु

eps_exam1

कोरियाको भाषा परीक्षा दिन ९२ हजारको आवेदन, अहिलेसम्मकै बढि

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत भाषा परीक्षाका लागि यस वर्ष सबैभन्दा बढी आवेदन परेको छ । आइतबार आवेदन दिने अन्तिम हो । साँझ ८ बजेसम्म ९२ हजार युवाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन् । राति १२ बजेसम्म आवेदन दिने समय