Mahindra-range

महिन्द्राले ‘महिन्द्राउदय’मा सबै किसिमका सवारीहरुको प्रदर्शनी गर्ने

काठमाडौं । महिन्द्राले मोविलीटी सोलुसनअन्तर्गतका पूरा रेन्जको दुई पाङ्ग्रेदेखि प्यासेन्जर भेइकल, कमर्शियल भेइकल, इलेक्ट्रिक भेइकल, कृषि सामग्रीसम्म ‘महिन्द्राउदय’ २०१९ फेस्टिवलमा प्रदर्शन गर्ने भएको छ । यही फागुन १० देखि १२ गतेसम्म भृकुटीमण्डपमा हुने यस प्रदर्शनीमा सबै रेन्जका ग्लोबल मोविलीटी सोलुसनका प्रडक्टहरुको लाइफ स्टाइल

al-new-santro

हुण्डाईले ल्यायो ‘द अल न्यू स्यान्ट्रो’ मूल्य २५ देखि ३० लाखसम्म

काठमाडौं । कोरियाली अटोमोवाइल ब्राण्ड हुण्डाईले ‘द अल न्यू स्यान्ट्रो’ नेपाली बजारमा भित्राएको छ । हुण्डाईको नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बिहीबार हुण्डाईसँगको १० बर्षको सहकार्यको अवसरसमेत पारेर यो कारको बिक्री शुभारम्भ गरेको हो । शुभारम्भ कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पनि

एकजना मात्र अट्ने इलेक्ट्रीक कार, मूल्य १५ हजार डलर

काठमाडौं । संसारका धरैजसो कार उत्पादक कम्पनीहरु इलेक्ट्रीक कार निर्माणमा लागेका छन् । सन् २०१८ मा इलेक्ट्रा मेकानिका कम्पनीले चीनको एक कम्पनीसँग सम्झौता गरेर अहिले काम गरिरहेको जनाइएको छ । क्यानेडाको इलेक्ट्रा मेकानिका कम्पनीले सन् २०१६ बाट नै आफ्नो अल इलेक्ट्रीक कार ‘शोलो’

उपत्यकामा मोटरसाइकल हराउने क्रम बढ्दो

काठमाडौँ । फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नं को २२० सिसीको मोटरसाइकल विसं २०७२ जेठमा पार्किङ गरेको ठाउँबाट हरायो । ट्राफिक प्रहरीको चार वर्षको लामो प्रयासपछि उक्त मोटरसाइकल फेला पर्यो  । मङ्सिर २४ गते पिटर तामाङको प्र ३–०२–००१ प ९९७० नं को

tata

उत्पादनमा समस्या आएपछि टाटालाई दुई खर्ब ७० अर्ब भारु नोक्सान, सेयर मूल्य पनि ह्वात्तै घट्यो

मुम्बई । । जागुअर ल्यान्डरोभर बिक्रीमा समस्या देखिएपछि भारतको टाटा मोटर्स कम्पनीको सेयरमूल्य शुक्रबार ३० प्रतिशत घटेको छ । भारतकै ठूलो विलासी कार निर्माता टाटा मोटर्सको पहिलो चौमासिकमा सबैभन्दा बढी नोक्सानी व्यहोरेको थियो । मुम्बईस्थित कार उत्पादक टाटा मोटर्सले चीनमा जागुअरको माग घटेको

भेनस ब्राण्डको आधिकारीक बिक्रेतामा परिना इन्टरनेशनल नियुक्त

काठमाडौँ । परिना इन्टरनेशनल प्रालिले अब नेपालभरी भारतीय कम्पनी भेनस ब्राण्डका सम्पूर्ण उत्पादनहरु बिक्री वितरण गर्ने भएको छ । विहिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भेनस ब्राण्डको आधिकारीक बिक्रेतामा परिना इन्टरनेशनल नियुक्त भएको हो । भेनस कम्पनीले हाल सिभिल कन्ट्रक्सन अन्तर्गत बिगत १९ वर्षदेखि

टोयोटाले ‘ड्रिम कार कन्टेस्ट’का विजेतालाई पुरस्कार दिने

काठमाडौं । युनाइटेड ट्रेडर्स सिन्डिकेटको टोयोटाले ‘टोयोटा ड्रिम कार कन्टेस्ट’ बिजेताको नाम सार्वजनिक गरेको छ । टोयोटाले बुधबार भोइथ कम्प्लेक्समा आयोजित समारोहमा श्रेणीगत रुपमा उपहार र पुरस्कार दिने भएको छ । यही नोभेम्बर २०१८ देखि फेब्रुअरी २०१९ सम्म संचालित सो प्रतियोगितामा नौ सयभन्दा

महिन्द्रा भ्यालेन्टाइन अफर

महिन्द्रा टु ह्वीलर्सको भ्यालेन्टाइन अफर, खरिदमा आठ हजार रुपियाँ छुट

काठमाडौं । महिन्द्रा टु ह्वीलर्स अन्तर्गत अग्निमोटो इन्कले भ्यालेन्टाइन–डेको अवसर पारेर विशेष छुटको व्यवस्था गरेको छ । नेपाली युवायुवतीहरूमा बढ्दै गएको भ्यालेन्टाइनको आकर्षणलाई थप उर्जागर तथा अविस्मरणीय बनाउने उद्देश्य सहित कम्पनीले यो छुटको व्यवस्था मिलाएको हो । उक्त अफर अन्र्तगत महिन्द्राका स्कुटर तथा

नूबियाले लोकप्रिय स्मार्टफोनको मूल्य घटायो, यस्तो छ नयाँ मूल्य

काठमाडौं । नूबियाले नेपाली बजारमा आफ्ना लोकप्रिय मोबाइल फोनहरुको मूल्य घटाएको छ । नूबिया फोनको नेपालका लागि आधिकारीक बितरक आइटिपी नेपालले चार मोडलहरु जेड १७ मिनी, जेड १७ लाइट, जेड १७ मिनी एस र भी १८ स्मार्टफोनको अधिकतम बजार मूल्य घटाएको हो । कम्पनीले

हुन्डाइको नयाँ कोना ईलेक्ट्रिक एसयूभी कार सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं  । हुन्डाईको नेपालका लागि आधिकारक वितरक लक्ष्मी इन्टरनेशनलले नयाँ  कोना ईलेक्ट्रिक एसयूभी कार सार्वजनिक गरेको छ । यो कार हुन्डाइको पहिलो पूर्ण–ईलेक्ट्रीक सब कम्प्याक्ट एसयूभी हो । सबै प्रयोजनको लागि चलाउन मिल्ने डिजाइनको आधुनिक कार भएको कम्पनीले बताएको छ । कोना ईलेक्ट्रिक एसयूभीमा लिथियम

toyota-airbag-defect

टोयटाले ‘एअरव्याग डिफेक्ट’ भएका हजारौं कारहरु फिर्ता लिँदै

बेइजिङ । जापानी कार कम्पनी टोयटाले ‘डिफेक्टिफ एअर व्याग’ भएका भनिएका करिब करिब पाँच हजार कारलाई चीनबाट फिर्ता लाने मङ्गलबार बताएको छ । टोयटा कम्पनीको लेक्सस सेडान ब्रान्डको कारमा एअरब्यागमा समस्या भएको भन्ने ग्राहकको आरोपपछि चार हजार ६८२ गाडीलाई फिर्ता लाने भएको कम्पनीका

Renault-rxs-petrol

रेनो डस्टर आरएक्सएस नेपाली बजारमा

काठमाडौं । रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाईल प्रालि (बिशाल ग्रुपको साहयक कम्पनी)ले रेनो डस्टर आरएक्सएस नेपाली बजारमा ल्याएको छ । नक्सालस्थित शोरुममा मंगलबार यसको बिक्री शुभारम्भ गरिएको हो । फ्रान्सेली अटोमोबाइल निर्माताले केडब्लूआईडीको सहकार्यमा २०१६ देखि नेपाली बजारमा रेनो डस्टरको बिक्री