Furniture-expo

फर्निचर तथा फर्निसिङ एक्स्पोमा अवलोकनकर्ताको भीड, ४० हजारले गरे अवलोकन

काठमाडौं । सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । बुधबारदेखि सुरु भएको एक्स्पोको शुक्रबारसम्ममा ४० हजारभन्दा बढीले अवलोकन गरेका छन् । फर्नेक्स २०१९ का संयोजक मनीष अग्रवालका अनुसार शुक्रबार बेलुकासम्ममा ४० हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका

cg_prabhu

प्रभु मनि ट्रान्सफरका ग्राहकहरुले सिजी ईलेक्ट्रेनिक्सका सामाग्री खरिद गर्दा आकर्षक छुट पाउने

काठमाडौं । नेपालको रेमिटान्स कम्पनी प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपाल भित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि पनि घरायसी सामाग्रीहरु खरिद गर्दा आकर्षक छुट दिने व्यवस्था गरेको छ । ग्राहकहरुलाई पूर्ण सुविधा दिदैँ आएको कम्पनीले आफ्नो सुविधाको क्षेत्र विस्तार गर्दै जाने र

godrej

गोदरेजले ल्यायो ‘फ्रि कपल ट्रिप टु बाली’ अफर

काठमाडौं । एक विश्वसनीय ब्राण्ड गोदरेज अप्लाएन्सेस जसले चाडपर्वहरुको अवसरमा ग्राहकहरु माझ अझ धेरै खुशी व्यक्त गर्न ‘फ्रिकपल ट्रिप टु बाली’ अफर ल्याएको छ । ग्राहकवर्गहरुमा आश्चर्य र खुशीको बहार ल्याउन गोदरेजले योे योजना ल्याएको हो । यो योजनाअन्र्तगत गोदरेजका उत्पादनहरु खरिद गर्दा

Stock-clearance

दशैँको अवसर पारेर असोज २ गतेदेखि भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने

काठमाडौं। दशैंको अवसर पारेर असोजको पहिलो साता राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ। असोज २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने मेलाको तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रलिले जनाएको छ। चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा

jutta

आजबाट भृकुटीमण्डपमा ‘दशैँ महाकुम्भ जुत्ता मेला’ शुरु

काठमाडौं । दशैँको अवसर पारेर ‘दशैँ महाकुम्भ मेला २०७६’ आयोजना गरिएको छ । मेलाले देशको आर्थिक घाटामा सहयोग पु्र्याउनुको साथै बिदेशीभन्दा पनि नेपाली श्रम, सीप तथा पुँजीद्धारा निर्मित नेपाली जुत्ताको प्रयोग गरुन् भन्ने उद्देश्य राखेको छ । राजधानीको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको मेला

butwal-complex

११ करोडको लागतमा बुटवलमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ बन्दै

खस्यौली । बुटवलको लुम्बिनी बसपार्कमा अत्याधुनिक ‘सपिङ कम्प्लेक्स’ बहुद्देश्यीय भवनं निर्माण थालिएको छ । बुटवल उपमहानगरपालिकाले निर्माण गर्न लागेको पार्किङसहितको तीन तलाको भवन उपमहानगर प्रमुख शिवराज सुवेदीले आज शिलान्यास गरेका हुन् । उनले व्यावसायिक भवन र आवास निर्माणका लागि अध्ययन भइरहेकाले गुणस्तरीय सामान

दराजको ब्राण्ड डेमा ‘क्यालिबरको टेकवोभर’

काठमाडौं । नेपालको अनलाइन् सपिङ गन्तव्य, दराजले, आफ्नो ब्रान्ड डे शृंखला अन्तर्गत आज शुक्रबार नेपाली जुत्ता ब्रान्ड क्यालिबरकोे साथमा एक दिनको छुटको व्यवस्था लागु गरेको छ । दराजको उद्देश्य भनेको ग्राहकलाई सबै उत्पादनहरुमा १५ प्रतिशतसम्मको न्यूनतम छूट दिनु हो । उक्त दिनमा क्यालिबरकोे

जगदम्बा कंक्रिटो

जगदम्बा कंक्रिटोको प्रयोगले निर्माण लागत ७५ प्रतिशतसम्म घट्ने कम्पनीको दाबी

काठमाडौं । जगदम्बा समूहले बेलायती र जर्मनी प्रबिधिद्वारा निर्मित गुणस्तरीय प्रि कास्ट निर्माण सामग्रीहरु बजारमा ल्याएको छ । समूहले जगदम्बा कंक्रिटो नामक उद्योगबाट उत्पादिट ब्लक, ब्रिक, पेभरको साथसाथै अन्य प्रि– कास्ट बस्तुहरु जस्तै फ्ल्याग टायल्स, ससर ड्रेन, कर्भस्ट्रोन आदिको बजारमा ल्याएको हो ।

kaligandaki_A

कालीगण्डकी ‘ए’ मर्मतका लागि १२ दिन बन्द हुने, कहाँ कहाँ हुँदैछ लोडसेडिङ ?

काठमाडौं। सञ्चालित जलविद्युत आयोजनामध्ये सबैभन्दा ठूलो (१४४ मेगावाट)को कालीगण्डकी ‘ए’ मर्मतका लागि १२ दिन बन्द हुने भएपछि विभिन्न स्थानमा लोडेिडिङ हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार असोज ७ गते देखि ११ गते सम्म र कात्तिक ६ गते देखि १२ गते सम्म

water-tanker

दशैं नजिकिएसँगै खानेपानी फ्याक्ट्रीमा पनि अनुगमन, चार ट्याङकर नियन्त्रणमा

काठमाडौं । खानेपानी मन्त्रालयले काठमाडौ उपत्यकामा सञ्चालित विभिन्न खानेपानी फ्याक्ट्रीमा अनुगमन गरेको छ । काठमाडौं उपत्यका खानेपानी बोर्डका ईन्जिनियर वोधराज दाहालको नेतृत्वको एक टोलीले चावहिल जोरपाटी क्षेत्रमा रहेका खानेपानी उत्पादन, प्रशोधन र पूर्ति गर्ने विभिन्न कम्पनीहरुमा अनुगमन गरेको हो । टोलीले नेपाल ड्रिङ्क्स

Bisons energy drink

मलेसियन बिसोन्स इनर्जी ड्रिंक अब नेपाली बजारमा

काठमाडौं । मलेसियामा उत्पादित इनर्जी ड्रिंक बिसोन्सको नेपाली बजारमा बिक्री सुरु भएकोे छ । नेपालका लागि आधिकारिक बिक्रेता नियोज नेपाल सप्लायर्स प्रालिले यसको बिक्री वितरण सुरु गरेको हो । नेपाली बजारमा “पिउँ राम्रो– बिसोन्स हाम्रो” भन्ने नाराका साथ उक्त मलेसियन ब्राण्ड ल्याइएको नियोज

commodity_market_in_nepal

‘मल्टि डेरिभेटिभ एक्सचेन्ज’ नामक नयाँ ‘कमोडिटी ट्रेडिङ’ कम्पनी बोर्डमा दर्ता

काठमाडौंः वस्तु विनिमय (कमोडिटी एक्सचेन्ज) बजारसम्बन्धी कारोबार गर्न मल्टि डेरिभेटिभ एक्सचेञ्ज नामक कम्पनीलाई नेपाल धितोपत्र बोर्डले दर्ता गरेको छ । कुल ६८ करोड २५ लाख रुपियाँ चुक्ता पुँजी रहेको यो कम्पनी बोर्डमा बिहीबार दर्ता भएको हो । मल्टि डेरिभेटिभ एक्सचेञ्जमा नौ वटा बाणिज्य