cg-foods-glocal

ग्लोकल टिन हिरोको लागि सिजी फुड्स र ग्लोकल प्रालिबीच सम्झौता

काठमाडौंः सिजी फुड्स र ग्लोकल प्रालिले ग्लोकल टिन हिरोलाई पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता गरेका छन् । वाईवाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको

chyangra-bheda

भेडाच्याङ्ग्रा महंगो हुँदा उपभोक्ताको चाप कम

भक्तपुरः बडादशैँका लागि मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगो भएको छ । भक्तपुरको सल्लाघारी ल्याइपु¥याइएका भेडाच्याङ्ग्रा महँगो भएपछि उपभोक्ताको चापसमेत कम भएको छ । यस वर्ष यहाँका च्याङ्ग्रा प्रतिकिलो रु ६७५ देखि रु ७०० सम्म र भेडा प्रतिकिलो रु ६०० मा

Coca-cola

कोका-कोलाको पूरानो ढांचाको ‘बिर्को खोलौं क्यास जितौं’ अफर संचालनमा

काठमाडौं: बहुराष्ट्रिय कम्पनी कोका-कोलाले नेपालका लागि नयाँ अफर “बिर्को खोलौं क्यास जितौं” सञ्चालन सुरु गरेको छ । सो अफर अभियान असार २३ गतेबाट सुरु भएर भदौ २२ गतेसम्म रहने कम्पनीले जनाएको छ । यस्तो अभियान कोका-कोला, फेन्टा अरेन्ज र स्प्राइटको प्रत्येक २५० मिलिलिटरको

चार वर्षदेखि गोदाममै चामल

नेपालगन्ज । जापान सरकारले अनुदानमा दिएको चामल चार वर्षदेखि नेपालगन्जस्थित नेपाल खाद्य संस्थान अञ्चल कार्यालयको गोदाममा थन्किएर बसेको छ ।

नेपाली ह्विस्की ‘व्युरोक्राट’ आयो बजारमा

काठमाडौंः छिन्नमस्ता डिस्टिलरी प्रालिले ‘व्युरोक्राट ह्विस्की बजारमा ल्याएको छ । आकर्षक बोतलमा ल्याइएको यो मदिरा ७५० मिलिलिटर परिणाममा रहेको छ ।

‘कोका–कोला जिरो’ अब नेपाली बजारमा पनि, सुगरका बिरामीले पनि पिउन सक्ने

काठमाडौंः कोका–कोलाले आफ्नो अर्को लोकप्रिय ब्राण्ड ‘कोका–कोला जिरो’ नेपाली बजारमा ल्याएको छ । कोकाकोला कम्पनीले मंगलबार एक कार्यक्र गरी नेपालमा यसलाई औपचारिकरुपमा भित्राएको हो ।

मिटरमा जान नमान्ने ट्याक्सीदेखि बढी भाडा अशुल्ने २७ सवारी साधन कारवाहीमा

काठमाडौं । सरकारी अनुगमन टालीले बुधबार एयरपोर्ट र पुल्चोक क्षेत्रका २७ सवारी साधनलाई बढी भाडा अशुलेको, गाडीमा भाडा दर पनि नटाँसेको कारण कारवाही गरेको छ । कारवाहीमा पर्नेमा मिटरमा जान नमान्ने ट्याक्सी पनि छन् ।

फाइल फोटो

बजार अनुगमनमा तीब्रता, आज को को परे कारवाहीमा ? हेर्नुहोस्

काठमाडौं । सरकारी अनुगमन टोलीले मंगलबार पनि विभिन्न माछामाशु बिक्री केन्द्र, किराना पसल, औषधि पसल, ग्यास बिक्री केन्द्रमा छापा मारी कैफियत भेटिएकाहरुलाई कारवाही गरेको छ ।

दाहालको निर्देशनमा भाटभटेनीमा रहस्यमय छापा, बिजक र अरु कागजहरु जफत

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको समेत अप्रत्यक्ष लगानी रहेको भनिएको नेपालकै ठूलो सुपरमार्केटमा सरकारी टोलीले छापा मारेको छ । अनुगमन मन्त्रालय अधिकारीको नेतृत्वमा भएको थियो ।

भन्सारमा रोकिएका मल तीन दिनभित्र छुटाउ: कृषि तथा जलस्रोत समिति

काठमाडौं । संसदको कृषि तथा जलस्रोत समितिले रासायनिक मल कारखाना स्थापना, वितरण प्रणाली र आपूर्तिमा देखिएको समस्या समाधान गर्न अध्ययन समिति बनाएको छ ।

भाटभटेनी सुपरमार्केट अब त्रिपुरेश्वरमा पनि

काठमाडौं । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरको दशौं शाखा काठमाडौंको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा खुल्ने भएको छ । शाखाको विधिवत शुभारम्भ यही आउने शनिबार गरिने सुपरमार्केट सुत्रले जानकारी दिएको छ ।