मागअनुसार प्राप्त नहुँदा नुवाकोटमा नयाँ नोटको अभाव

बेत्रावती । मागअनुसार प्राप्त नहुँदा नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ । नुवाकोटका लागि नेपाल बैंकले वितरण गर्ने गरी प्राप्त भएको रु दुई करोड नयाँ नोटले माग धान्न नसकेको हो । बैंकको शाखा कार्यालय विदुरबाट सोमबारदेखि बुधबारसम्म नयाँ नोट वितरण गर्ने

guru_nanak

गुरु नानकको सम्मानमा सिक्का निष्कासन

काठमाडौं । नेपाल राष्ट्र बैंकले गुरु नानक देवको ५५० औँ जन्मोत्सवको अवसरमा विभिन्न दरका सिक्का निष्कासन गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपाल र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले ती सिक्का शुक्रबार आयोजित समारोहमा सार्वजनिक गरे । गुरु नानकको

bbluv-Sunkito

साना बच्चाहरुको लागि आईएमएस ग्रुपले ल्यायो ‘बीबीलभ’का सामानहरु

काठमाडौं । बच्चाहरुको निम्ती प्रयोग हुने प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड बीबीलभका सामग्रीहरु अब नेपालका लागि आधिकारिक बिक्रेता आइएमएस ग्रुप अन्तर्गत आइएमएस लिटल स्माइल्स कम्पनीले भित्राएको छ । साना बच्चाहरुलाई ध्यानमा राखेर कम्पनीले उक्त सामग्री ल्याएको हो । साना बच्चाहरुका लागि कम्पनीको सिटी सेन्टरस्थित आफ्नै

coin-sikka

बैंकहरुले उपेक्षा गर्दा बजारबाट सिक्का पैसा नै लोप हुने खतरा

भजनी । बैंक तथा वित्तीय संस्थाहरुले सिक्का पैसा लिन छाडेपछि व्यापारी तथा स्थानीयहरु समस्यामा पर्न थालेका छन् । वित्तीय व्यवस्थापनका लागि चलनचल्तीमा ल्याइएको सिक्का पैसाको अस्तित्व हराउँदै जाने सम्भावना देखिन थालेको छ । नेपालमा पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले वित्तीय व्यवस्थापनका लागि उत्पादन

vegetable

मौकामा चौका हान्दै तरकारी व्यापारीहरु, बजार भाउ दोब्बरले बढाइयो

काठमाडौं । यतिबेला बजारमा हरियो तरकारीको मूल्य ह्वात्तै बढेको छ। विगतको भन्दा ६० रुपैयाँको दरले तरकारीको मूल्य बढिरहेको छ। औसत भन्दा खुद्राको भाउ झनै बढेको छ। कालिमाटी तरकारी बजारमा पसेको बाढी, भारतीय तरकारी आउन कमी, विषादी चेकजाँच जस्ता विषयले तरकारीको बजार भाउ उकासिएको

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । आज मंगलबार नेपाल राष्ट्र बैंकले आज अमेरीकी डलर एकको खरिददर १०९ रुपियाँ ५६ पैसा रहेको छ भने बिक्रीदर ११० रुपियाँ १६ पैसा रहेको छ । हिजो सोमबार अमेरीकी डलर एकको खरिददर १०९ रुपियाँ १८ पैसा रहेको छ भने बिक्रीदर १९ रुपियाँ

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, प्राय सबै देशको मुल्य ओरालो लाग्यो

काठमाडौं । आज सोमबार अमेरिकी डलरसहित प्राय सबै देशको मूल्य घटेको छ। आज नेपाल राष्ट्र बैंकले अमेरीकी डलर एकको खरिददर १०९ रुपियाँ १८ पैसा रहेको छ भने बिक्रीदर १९ रुपियाँ ७८ पैसा रहेको छ। त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३६ रुपियाँ ७४

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, धेरै देशको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरीकी डलर एकको खरिददर ११० रुपियाँ ३५ पैसा तोकेको छ भने बिक्रीदर ११० रुपियाँ २९५ पैसा तोकेको छ। त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपियाँ र बिक्रिदर १४० रुपियाँ ७२ पैसा रहेको छ। कतारी रियाल एकको

डलर सटही

आजको विदेशी मुद्राको विनिमयदरः प्राय सबै देशको भाउ घट्यो

काठमाडौं । आज बिहीबार प्राय सबै मुल्य ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरीकी डलर एकको खरिददर ११० रुपियाँ ६५ पैसा तोकेको छ भने बिक्रीदर १११ रुपियाँ २५ पैसा तोकेको छ। त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपियाँ र बिक्रिदर

अमेरिकी डलर

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले अमेरीकी डलर एकको खरिददर ११० रुपियाँ ६७ पैसा तोकेको छ भने बिक्रीदर १११ रुपियाँ २७ पैसा तोकेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपियाँ १६ पैसा र बिक्रिदर १४१ रुपियाँ ९२ पैसा रहेको छ। साउदी

साताको पहिलो दिन सबै देशको विनिमयदर बढ्यो, यस्तो छ मुद्राको भाउ

काठमाडौं । गत शुक्रबारको तुलनामा आज साताको पहिलो दिन आइतबार प्राय सबै देशको विनिमयदर बढेको छ । नेपाल राष्छ्र बैंकले आज अमेरीकी डलर एकको खरिददर ११० रुपियाँ ९९ पैसा रहेको छ भने बिक्रीदर १११ रुपियाँ ५९ पैसा तोकेको छ । हिजो शनिबार अमेरीकी

आजको विनिमयदर यस्तो छ, युके पाउण्डसहित केही देशको भाउ बढ्यो

काठमाडौं । आज  बिहीबार नेपाल राष्ट्र बैंकले आज अमेरीकी डलर एकको खरिददर १११ रुपियाँ २० पैसा रहेको छ भने बिक्रीदर १११ रुपियाँ ८० पैसा तोकेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपियाँ ९१ पैसा र बिक्रिदर १४० रुपियाँ ६७ पैसा रहेको