भारतलाई ६ सय मेगावाट विद्युत बेच्ने निजी उर्जा उत्पादकको घोषणा

  काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुले ६ सय मेगावाट विद्युत भारतलाई बेच्ने घोषणा गरेका छन् । सरकारले अनुमति दिएमा ६ सय मेगावाट विद्युत भारतलाई बेच्न सकिने बताएका हुन् । मंगलबार पत्रकार सम्मेलन गर्दै भारतका विभिन्न निकायहरुले नेपाली निजी क्षेत्रसँग विद्युत खरिद गर्ने तत्परता

प्रेट्रोलियम पाइपलाइन

पेट्रोलियम पाइप लाइन जमीनमुनि विच्छ्याउने काम सम्पन्न

वीरगञ्ज। नेपाल भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन जमीनमुनि ओछ्याउने काम पूर्णरुपमा सम्पन्न भई परीक्षणसमेत भइसकेकाले सम्भवत यसै महीनाको अन्त्यसम्ममा सञ्चालनमा आउने भएको छ। भारतको मोतिहारीदेखि रक्सौल अमलेखगञ्जसम्म नेपाल भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको सफल परीक्षण भएपछि प्राविधिकले यसै

fuel

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपियाँका दरले घटाएको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरिएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपियाँ, डिजेल र मट्टितेलको ९६.५०

petrol-tanker

अनलाइन इन्ट्री प्रणालीका नाममा भारतीय सीमामा रोकिए ट्याङ्कर, नेपालमा इन्धन अभाव शुरु

भद्रपुर । पेट्रोलियम पदार्थको अभाव भएपछि पूर्वका चार जिल्लाका स्थानीयवासी प्रभावित भएका छन् । नेपालले आयात गर्दै आएको पेट्रोलियम पदार्थ भारतीय भन्सारले अनलाइन इन्ट्री प्रणाली लागू गर्ने नाममा पानीट्याङ्की नाकामा रोकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङमा एक हप्तादेखि पेट्रोलियम पदार्थको हाहाकार भएको हो

भारतमा इन्धनको मूल्य

कर बढेलगत्तै आयल निगमले इन्धनको भाउ बढायो

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार करको दायरा बढाए लगत्तै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटबाट पेट्रोल र डिजलमा प्रतिलिटर थप एक रुपैयाँ पूर्वाधार कर लगाउने घोषणा गरेका थिए। निगमले

kmc-kathmandu-mahanagarpalika

काठमाडौंका बस्ती र सडक नजिक रहेका पेट्रोल पम्प हटाइने

काठमाडौं । काठमाडौं महानगरपालिकाले साझेदार निकायको सहकार्यमा पेट्रोल पम्पको अनुगमन गरेको छ । १५ दिन लगाएर गरिएको अनुगमनमा मुख्य गरी बालाजू, कलङ्की, कालीमाटीलगायत स्थानमा रहेका पम्पको अनुगमन गरिएको महानगरले जनाएको छ । हाल सञ्चालनमा रहेका धेरै पम्प मानिसको बस्ती नजिक र सडकबाट पनि

आयल निगमले

नयाँ पेट्रोल पम्प खोल्न आयल नियमले बाटो खोल्यो

काठमाडौं । लामो समयदेखि बन्द रहेको इन्धन विक्रेता डिलरसिप प्रक्रिया नेपाल आयल निगमले खुला गरेको छ। इन्धन बिक्री गर्ने पम्प सञ्चालनका लागि अनुमति प्रदान गर्न निगमले नयाँ विक्रेता विनियमावली २०७५ तयार पारी कार्यान्वयनमा ल्याएको छ । यही विनियमावलीको आधारमा निगमले नयाँ पम्पलाई अनुमति

petroleum-Pipeline

संसदीय समितिले पेट्रोलियम पाईपलाईन विस्तार र भण्डारण केन्द्रहरुको अवलोकन गर्ने

काठमाडौं । संसदीय समितिले निर्माणाधिन पेट्रोलियम पाईपलाईन विस्तार र भण्डारण केन्द्रहरुको स्थलगत अवलोकन गर्ने भएको छ। संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले निर्माणाधिन पेट्रोलियम पाईपलाईन विस्तार र भण्डारण केन्द्रहरुको कार्य प्रगति विवरण बुझ्न स्थलगत

nepal-oil-corporation-noc

उच्च नाफा हुँदा पनि आयल निगमले हवाई इन्धनको मात्रै मूल्य घटायो

काठमाडौं । उच्च नाफा हुँदा पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन आनाकानी गर्दै आएको भन्दै नेपाल आयल निगमको आलोचना भइरहेको बेला निगमले भने हवाई इन्धनको मात्रै मूल्य घटाएको छ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७५ अमेरिकी डलरले घटाएको छ

gas-pipe-regulator

अब ग्यास सिलिण्डरको पाइप बेच्नेले नेपाल गुणस्तर चिह्न अनिवार्य लिनुपर्ने

काठमाडौँ । सरकारले नेपाल गुणस्तर चिह्न लिन बाध्य हुने सामग्रीमा ग्यास चुल्होबाट सिलिण्डरसम्मको पाइप थप गर्ने भएको छ । नेपाल गुणस्तर तथा नापतौल नियन्त्रण विभागले अहिले ११ वस्तुलाई गुणस्तर चिह्न लिन बाध्य गरेकामा यो समेत गरेर १२ सामग्री गुणस्तर चिह्न लिन बाध्यकारी हुनेछन्

petrol

आयल निगम भन्छ- उपभोक्ताको हितका लागि यसपटक मूल्य बढाईएन

काठमाडौँ ।  नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । यही चैत दुई गते ‘इण्डियन आयल कर्पोरेशन (आइओसी)’बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ नौ पैसा वृद्धि र डिजेलमा प्रतिलिटर

नेपाल आयल निगम भन्छ- बजारमा ग्यासको अभाव छैन

काठमाडौं । मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको