gameler

जंगलमा गई लुकेर तास खेल्ने जुवाडेहरुलाई प्रहरीले समात्यो, नगदसहित कारहरुसमेत बरामत

दमकः गाँउ तथा शहर बजारमा आफूलाई असुरक्षित महशुुस गर्न थालेपछि जुवाडेहरु जंगल पस्न थालेका छन् । झापाको शिवसताक्षीस्थित जंगलमा जुवा खेलिरहेका जुवाडेहरु प्रहरीको फन्दामा परेपछि यस्तो तथ्य बाहिर आएको हो । घरमा खेल्दा असुरक्षित हुने डरले जुवा खेल्नै भनेर जंगल छिरेका तीन जुवाडेलाई

gold

अनुसन्धान समितिको म्याद दोस्रो पटक थप

काठमाडौंः सरकारले सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा अनुसन्धान गर्नलाई गठन गरेको उच्चस्तरिय अनुसन्धान समितिको म्याद दोस्रो पटक थपिएको छ । गृहमन्त्रालयका सचिवको नेतृत्वमा रहेको टोलीको म्याद असार मसान्तसम्मलाई थप गरिएको हो । जेठ ३१ गते बसेको मन्त्रिपरिषदको बैठकले समतिको म्याद एक

arrest

पचपन्न लाख ठगी गरेर फरार भएको एक वर्षपछि यसमाली पक्राउ

धनकुटाः रकम हिनामिना गरी फरार रहेका सहयात्री कृषि सहकारी संस्था अध्यक्ष तिलकबहादुर यसमालीलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका–७ हुलाक टोलमा रहेको सहयात्री कृषि सहकारी लिमिटेड संस्थाले ऋण तथा बचत कार्यक्रम सञ्चालन भइरहेका संस्थाबाट यसमालीले ५५ लाख रुपियाँभन्दा बढी रकम

arrest

कोरिया पठाइदिने भन्दै ७९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौंः सरकारी कोटामा कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको टोलीले कोरियामा राम्रो रोजगारीको अवसर मिलाइदिने भन्दै ठगी गर्ने दुईलाई पक्राउ गरेको हो । उनीहरुले सरकारी कोटामा एक वर्षको लागी भिषा लगाईदिने तथा

nakkali-note-wagle

नक्कली नोट छापेको आरोपमा पक्राउ परेका फिल्म निर्माता वाग्ले जेल चलान

काठमाडौंः नक्कली नोट छापेको आरोपमा पक्राउ परेका ‘लुट’ फिल्मका निर्माता माधव वाग्लेसहित तीन जनालाई जिल्ला अदालत काठमाडौंले जेल चलान गर्न आदेश दिएको छ । उक्त अदालतका न्यायाधीस शिवप्रसाद खनालको इजलासले बुधबार वाग्लेसँगै सुदीप घिसिङ र महेन्द्र बोगटीलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको

bajeko_sekuwa_sealbandi1

बाजेको सेकुवाका रेष्टुरेन्टहरुमा यसरी गरियो सिलबन्दी (फोटो फिचर)

काठमाडौंः बाजेको सेकुवाका मालिक चेतन भण्डारी ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएपछि बाजेका सेकुवाका विभिन्न आउटलेटमा प्रहरीले सिलवन्दी गरेको छ । अनामनगरस्थित आउटलेटमा सिलबन्दी गरिएका केही दृश्यहरु । स्थापित ब्राण्ड भइसकेको र थुप्रै स्थानमा आउटलेटहरु स्थापना गरेको बाजेको सेकुवा बन्द हुँदा त्यसमा काम

bidyut-chori-nepal

विद्युत् चोरीमा संलग्न १७ जना पक्राउ

राजविराजः प्रहरीले विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत आज विद्युत् चोरीको आरोपमा १७ जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराज, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त अनुगमन टोलीद्वारा जिल्लाका विभिन्न ठाउँमा गरिएको अनुगमनले विद्युत्को पोलमा हुकिङ गरिरहेका १७ जनालाई

arrest

ठगी गरेको आरोपमा चार युवक पक्राउ

पर्साः चिठ्ठाको बहानामा सर्वसाधारणलाई ठग्ने चार युवकलाई पक्राउ गरी आज पर्सा प्रहरीले सार्वजनिक गरेको छ । चिठ्ठा तथा विभिन्न योजनाको बम्पर उपहार परेको भन्दै कर बापतको रकम बैंक खाता र आइएमआइमा जम्मा गर्न लगाई सर्वसाधारणलाई ठगी गरेको उनीहरुलाई पक्राउ गरिएको हो । वीरगञ्ज

arrest

यार्सासहित चार पक्राउ

रसुवाः अवैध रुपमा ल्याइएको यार्सा गुम्बासहित रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेका चार युवालाई नेपाल प्रहरीले आज पक्राउ गरेको छ । प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार नेपाल चीनबीचको रसुवागढी नाका मितेरीपुलबाट कन्टेनरको डिब्बामा लुकाइल्याएको ८१० ग्राम यार्सागुम्बासहित रसुवा गोसाइँकुण्ड गाउँपालिका–१ का इमान

rk-jwelers

आरके ज्वेलर्समा छापा, ठूलो परिमाणमा सुन बरामद

काठमाडौंः राजधानीको न्युरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले छापा मारेको छ । अनुसन्धान समितिका संयोजक इश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले ज्वेलर्समा छापा मारेको हो । प्रहरीले आरकेको दुई वटा पसलबाट नै ठुलो परिणाममा सुन

chudamani_upreti_gore

गोरेको अबको बसाई सुन्धाराको गोलघरमा, सुरक्षा थ्रेटका कारण काठमाडौं ल्याइएको

काठमाडौं सनम शाक्य हत्याकाण्डदेखि ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका सुन तस्कर चुडामणि उप्रेतीलाई काठमाडौं ल्याएर सुन्धारास्थित केन्द्रीय कारागार चलान गरिएको छ । गोरे उपनामले लोकप्रिय बनेका मोरङको उर्लाबारीका उप्रेतीलाई केन्द्रीय कारागारको गोलघर चलान गरिएको हो । हत्या तथा तस्करीमा दोषी ठहरिएका गोरेविरुद्ध

gore

गोरे, एसएसपी खत्री र नेता गुरुङलाई सोमबार काठमाडौं ल्याइँदै

काठमाडौंः विमानस्थलबाट भित्र्याइएको ३३ किलो सुन तस्करी प्रकरणका तीन आरोपीहरुलाई काठमाडौं ल्याइने भएको छ । तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’सहित एसएसपी श्याम खत्री र राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङलाई काठमाडौं ल्याउन लागिएको हो । मारेङ जिल्ला अदालतले राजधानी लग्न अनुमति दिइसकेकाले