adbl_chor

कृषि विकास बैंकबाट चार करोड ७३ लाख चोरी गरि भारत लगिएको खुलासा

काठमाडौं । प्रहरीले कृषि विकास बैंकबाट चोरी भएको रकम चार करोड ७३ लाख भएको बताएको छ । महानगरीय अपराध महाशाखाले बुधबार पत्रकार सम्मेलन गरी चोरी भएको रकम र पक्राउ परेका व्यक्तिहरुको विवरण सार्वजनिक गरेको हो । बैंकले सुरुमा डेढ करोड र पछि तीन

चोर

चाडपर्वको मौका छोपेर चोरहरुको बिगबिगी, गुल्मीमा तीन दिनमा ४४ घरमा चोरी

गुल्मी । तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिएका छन् । यसरी, चोरी

CIB-Nepal

बीओकेका तत्कालिन सीईओ अजय श्रेष्ठसहित १६ जनाविरुद्ध हदैसम्म कारवाहीको माग

काठमाडौं । बैंक अफ काठमाडू (बीओके)का पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय श्रेष्ठसहित १६ जनाविरुद्ध बैंकिङ कसुरु मुद्दामा हदैसम्म कारवाहीको माग गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले विशेष सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । बैंकलाई दुई करोड ५० लाख नोक्सानी हुनेगरी ऋण

adbl

कृषि विकास बैंकको पासवर्ड चोरेर तीन करोडभन्दा बढि चोरी, नौ जना पक्राउ (अपडेट)

काठमाडौं । कृषि विकास बैंकको सिस्टमको पासवर्ड चोरी तीन करोड रुपियाँभन्दा बढि रकम लुटिएको छ । बैंकको सिरहास्थित लहान शाखाबाट उक्त रकम चोरिएको हो । प्रहरीले यसअघि बैंकको सिस्टम ह्याक गरी रकम लुकिएको भने पनि बैंककै अधिकारीहरुले भने सिस्टमको पासवर्ड चोरी गरी रकम

Arrest

भक्तपुरबाट चोरीका तीन मोटरसाइकलसहित सात पक्राउ

भक्तपुर । भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई चोरीका तीन मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ । सो अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का २५ वर्षीय अर्बिन तामाङ, बेलफी गाउँपालिका–३ का प्रकाशबहादुर तामाङ, सोही ठाउँका २५ वर्षीय रामबहादुर तामाङ,

chinese-hyaker

चिनियाँ ह्याकरले साढे तीन करोड चोरेको भनाई, कसरी चोरियो ? थाहा छैन

काठमाडौं । एटीएम ह्याक गर्ने चिनियाँ टोलीले १३ वटा बैंकका एटीएम बुथबाट तीन करोड ५८ लाख रुपियाँ लुटेको राष्ट्र बैंकले गठन गरेको समितिले ठहर गरेको छ । समितिले बुधबार प्रतिवेदन बुझाउँदै यस्तो बताएको हो । तर, कसरी रकम लुटियो भन्ने बारेमा भने प्रतिवेदनमा

arrest

भक्तपुरबाट चोरीका ५६ थान मोबाइलसहित तीन जना पक्राउ

भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातिको टोलीले मङगलबार चोरीका विभिन्न ब्राण्डका ५६ थान मोबाइल, भारतीय नम्बरप्लेटको एक गाडी र रु ६२ हजार ७४४ सहित तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–६ खरिपाटी बस्ने २२ वर्षीय रामकुमार लामिछाने,

नेपालसहित दक्षिण एसिया क्षेत्र साइबर आक्रमणको उच्च जोखिममाः वल्र्ड इकोनोमिक फोरम

दशैंतिहारको विदामा फेरि साइबर हमला हुनसक्ने आशंका

काठमाडौं । दसैंंतिहारजस्ता चार्डपर्वको समय नजिकिँदै छ। वर्षभरिमा सबैभन्दा लामो बिदा यही समयमा हुन्छ। यही समय साइबर हमलाका लागि सबैभन्दा जोखिमपूर्ण हुन्छ । संसारभर नै ह्याकरले लामो बिदाको समयलाई साइबर हमलामा उपयोग गर्ने प्रबृत्ती छ। चार्डपर्वका बेलामा ठूलो पैसा बजारमा प्रवाह हुने भएकाले

shyam-pradesi

तीनसय भन्दाबढिलाई मिटर ब्याजमा ऋण प्रवाह गर्ने श्याम प्रदेश पक्राउ

काठमाडौँ । सर्लाही, रौतहट र महोत्तरीका तीनसयभन्दा धेरैलाई कपाली तमसुक गरेर मिटर ब्याजमा ऋण प्रवाह गर्दै आएका श्याम प्रदेशी भन्ने श्यामकृष्ण साह अन्ततः पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई मलंगवा १० स्थित उनको घर छेवैबाट पक्राउ गरेको हो । जिल्ला

chinese-hyaker

चिनियाँद्धारा बैंक ह्याकिङ प्रकरणः निक्षेपकर्ताको पैसा सुरक्षित

काठमाडौं । बैंकको सिस्टम ह्याक गरी विभिन्न बैंकहरुबाट एक करोड २६ लाख नेपाली रुपियाँ र नौ हजारभन्दा बढि अमेरिकी डलर चोरी भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी चिनियाँ ह्याकरले कोड नै प्रयोग नगरी ठूलो परिणाममा पैसा

1478535310_atm_fraud

बैंकिङ सिस्टम ह्याकिङले अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । आनाधिकृत रुपमा बैंकको एटीएमबाट पैसा निकाल्ने क्रम बढ्नाले बैंकहरुले अनिश्चितकालका लागि एटीएम सेवा नै बन्द गरेको हो । अब बैंकका ग्राहकले एटिएमबाट कहिलेसम्म ?पैसा निकाल्न नपाउँने हो भन्ने कुराको निश्चित छैन

महोत्तरीमा हतियारधारी डाकाको समूहद्वारा १० लाख बढीको डकैती

महोत्तरी । जिल्लाको मनरासिस्वा नगरपालिकामा गएराति हतियारीधारी डाकाको समूहले रु १० लाख बढीको डकैती गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार शनिबार मध्यराति आठ÷नौ जनाको सङ्ख्यामा हतियारधारी डाकाको समूहले मनरासिस्वा नपा–३ सोनौल गाउँमा दुई जनाको घरबाट लाखाँैको धनमाल