सन नेपाल लाइफले कैलाश बैंकबाट बीमा पोलिसि बिक्री गर्ने

Advertisement

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

उक्त सम्झौतामा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र कैलाश विकास वैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले हस्ताक्षर गरे ।

यस सम्झौता अन्तर्गत कैलाश विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकका सबै शाखाबाट सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement