मुक्तिनाथ विकास बैंक र आइएमई पेबीच सम्झौता

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंक र आइएमई पेबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता भएको छ। सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक र आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ।

मुक्तिनाथका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्ने बैंकको भनाइ छ।

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आइएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले सम्झौता पत्रमा हस्ताक्षर गरे।

Advertisement

Advertisement

Advertisement