आजको विदेशी मुद्राको विनिमयदरः प्राय सबै देशको भाउ घट्यो

Advertisement

काठमाडौं । आज बिहीबार प्राय सबै मुल्य ओरालो लागेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरीकी डलर एकको खरिददर ११० रुपियाँ ६५ पैसा तोकेको छ भने बिक्रीदर १११ रुपियाँ २५ पैसा तोकेको छ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४१ रुपियाँ र बिक्रिदर १४१ रुपियाँ ७७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३० रुपियाँ ३९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ५५ पैसा रहेको छ ।

मलेसियन रिँगिट एकको खरिददर २६ रुपियाँ ६९ पैसा, बिक्रिदर २६ रुपियाँ ८४ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपियाँ ५० पैसा रहेको छ भने बिक्रिदर २९ रुपियाँ ६६ पैसा रहेको छ।

त्यस्तै, युएई दिराम एकको खरिददर ३० रुपियाँ १२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ २९ पैसा रहेको छ।

त्यस्तैगरी, कुवेती दिनार एकको खरिददर ३६४ रुपियाँ ८९ पैसा छ भने बिक्रिदर ३६६ रुपियाँ ८७ पैसा रहेको छ । बहराईन दिनार २९३ रुपियाँ ५१ पैसा छ भने बिक्रिदर ९५ रुपियाँ १० पैसा रहेको छ ।

अन्य देशको विनिमयदर नेपाल राष्ट्र बैंकको तालिकामा

binimayadarr

Advertisement

Advertisement

Advertisement