युवतीलाई कुटपिट गर्ने ‘धर्ती माता’ पक्राउ

Advertisement

काठमाडौं । काठमाडौंको भद्रकाली मन्दिर परिसरमा युवतीलाई कुटपिट गर्ने विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई शुक्रबार बिहान बालाजुबाट पक्राउ गरेको हो ।

आफूलाई ‘धर्ती माता’ नामले चिनाउने कुँवरले काठमाडौं भद्रकालीको मन्दिरमा एक युवतीलाई कुटपिट गरेकी थिइन् । युवतीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

Advertisement

Advertisement

Advertisement