सीजीको सामान खरिदमा २० प्रतिशतसम्म छुट पाइने

Advertisement

पोखरा । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले अंग्रेजी नयाँ वर्षको अवसरमा सामान खरिदमा २० प्रतिशत छुट दिने भएको छ । यहि मिति २०७६ साल पौष १२ गते देखि पौष १८ गतेसम्म सीमित अवधिको लागि मात्र आफ्ना ग्राहकहरुलाई सीजीको कुनै पनि घरायसी सामानको खरिदमा २० प्रतिशतसम्मको भारि छुट दिने योजना रहेको छ ।

उक्त योजना पोखराको न्यूरोड स्थित डिजिटल साउण्ड एण्ड भिजन नामक डिलरको पसलमा मात्र लागू गरिएको छ । साथै यो योजना भरि उक्त पसलमा विभिन्न किसिमका रमाईला कार्यक्रम पनि हुने रहेको छ ।

उक्त कार्यक्रममा सहभागि भई विभिन्न किसिममा आकर्षक उपहारहरु पनि सित्तैमा प्राप्त गर्न सकिनेछ ।

Advertisement

Advertisement

Advertisement