अर्काे वर्ष धौवादीको खानीबाट फलाम निकाल्ने घोषणा

Advertisement

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्र धौवादीको खानीबाट फलाम निकाल्ने घोषणा गरेको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत अर्काे वर्षदेखि धौवादीको खानीबाट फलाम निकाल्न सुरु गर्ने घोषणा गरेको हो ।

त्यसका लागि धौवादी फलाम कम्पनी मार्फत आवश्यक यन्त्र तथा उपकरण ल्याएर जडान गरिसक्ने योजना पनि सरकारले बनाएको छ ।

Advertisement

Advertisement

Advertisement