गणपति लघुवित्तको सीईओमा पुनः अच्युतराज सापकोटा नियुक्त

Advertisement

काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अच्युतराज सापकोटाको कार्यकाल पुनः ४ वर्ष थप भएको छ ।

सीईओ सापकोटाको कार्यकाल असार ७ गते सकिने भएपछि जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले उनको कार्यकाल पुनः ४ वर्ष थप गर्ने निर्णय गरेको हो ।

Advertisement

Advertisement

Advertisement