ला लिगाको उपाधी रियल मड्रिडलाई, बार्सिलोना हार्यो

Advertisement

काठमाडौं । स्पेनिस ला लिगाको उपाधी रियल मड्रिडले जितेको छ । बिहीबार राति भियारियललाई एकका विरुद्ध २ गोलले पराजित रियल मड्रिडले ला लिगाको उपाधि जितेको हो । कोरोना महामारीपछि पुनः सुरु भएको लिगमा लगातार १० खेल जित्दै रियलले ट्रफी उचालेको हो ।

रियलले ३७ खेलबाट ८६ अंक बटुल्दै तीन वर्षपछि उपाधी जित्दा बार्सिलोना भने ७९ अंकमै रोकिएको छ । घरेलु मैदान नाउक्याम्पमै बार्सिलोना तल्लोस्तरको क्लब ओसासुना पराजित हुँदै उपाधी रक्षा गर्न असफल भएको हो ।

Advertisement

Advertisement

Advertisement