रोनाल्डोको गोलसँगै युभेन्टसले नवौं पटक जित्यो सिरी एको उपाधी

Advertisement

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको गोलसँगै युभेन्टसले नवौं पटक इटालियन सिरी एको उपाधी जितेको छ ।
गएराति भएको खेलमा साम्पडोरियालाई २ गोलले हराउँदै युभेन्टसले दुई खेल अघि नै उपाधि रक्षा गरेको हो ।

युभेन्टसको घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नार्डसीले एक एक गोल गरेका थिए ।३६ खेलबाट ८३ अंक जोडेको युभेन्टसले दुई खेल अगावै लिग उपाधि रक्षा गरेको हो । समान खेलबाट ७६ अंक जोडेर इन्टर मिलान दोस्रो नम्बरमा छ ।

Advertisement

Advertisement

Advertisement