घर बनाउन सजिलो, रियल स्टेट कम्पनीले पनि ६० प्रतिशत ऋण पाउने

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले घर कर्जाको सिमा बढाईदिएको छ । अब निजी आवास निर्माण गर्नेहरुले धितोको ६० प्रतिशतसम्म ऋण पाउनेछन् । त्यस्तै, रियल स्टेट व्यवसायीहरुले पनि धितोको ६० प्रतिशतसम्म नै ऋण पाउनेछन् ।

तर उपत्यका भित्रका हकमा भने रियलस्टेट क्षेत्रले बढीमा ४० प्रतिशत र निजी आवासका लागि ५० प्रतिशतसम्म कर्जा दिने व्यवस्था गरिएको छ ।

Advertisement

Advertisement

Advertisement