मेगा बैंकको २ करोड ७५ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा २ करोड ७५ लाख कित्ता शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार साबिक गण्डकी विकास बैंकलाई प्राप्ति गर्दा प्राप्त मेगाको उक्त शेयर सूचीकृत भएको हो ।

Advertisement

Advertisement

Advertisement