सेलपे सेवाको एनिभर्सरी अफर, आज सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत क्यासब्याक

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनीभर्सरी अफर लिएर आएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले आज साउन १६ गते सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५०५ ९अधिक्तम रु. १००० सम्म० क्यासब्याक पाउनेछन् । यो अफरको लाभ लिनको लागि चाँडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्न कम्पनीले अनुरोध गरेको छ । 

Advertisement

यसका साथै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्डभित्र रु.१ मा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउनेछन् । सेलपेको वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ खुशी बाड्नको लागि यस अफरको सुरुवात गरिएको हो । 
 

Advertisement

Advertisement