शुक्रबार ७ बैशाख, २०८१ | Friday Apr 19, 2024
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेमा सोल्टी होटलको बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार १ करोड ९ लाख ९० हजार ४ सय ३६ कित्ता बोनस शेयर आज सूचीकृत भएको हो ।