मुक्तिनाथ रेमिटबाट आएको पैसा एनसीसी बैंकबाट भुक्तानी पाइने

Advertisement

काठमाडौँ । मुक्तिनाथ विकास बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैैंक(एनसीसी बैंक) बीच रेमिट्यान्स रकम भुक्तानीको लागि सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ्ग र एनसीसी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरेका छन् । 

Advertisement

उक्त सम्झौतापछि मुक्तिनाथ रेमिटमा आएको रकम एनसीसी बैंकका १२७ शाखाबाट सजिलै भुक्तानी गर्न सकिनेछ ।


 

Advertisement

Advertisement