नयाँ नेपाल लघुवित्तको १ लाख ६८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको १ लाख ६८ हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

कम्पनीले शेयरधनीहरुका लागि दिएको २० प्रतिशत बोनस शेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भएको हो । 
 

Advertisement

Advertisement

Advertisement