नेपाल बैंकसहित १२३ कम्पनी ओटीसी मार्केटमा दर्ता (नामावलीसहित)

काठमाडौँ । नेपाल बैंकसहित १२३ वटा कम्पनीहरु ओभर द काउण्टर(ओटीसी) कार्मेटमा दर्ता भएका छन् । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले सूचीकरण खारेज गरेका कम्पनीका धितोपत्रहरु, सूचीकरणका लागि आवश्यक शर्तहरु पूरा गर्न नसकी सूचीकरण हुन नसकेका कम्पनीका धितोपत्रहरु, सूचीकरण प्रक्रियामा नआएका अन्य पब्लिक लिमिटेड तथा सरकारी संस्थाले सार्वजनिक निष्काशन गरेका धितोपत्र कारोबार तथा नामसारी ओटीसी बजार सञ्चालन बिनियमावली २०६५ बमोजिम गर्न सकिने व्यवस्था रहेको कारोबार तथा ओटीसी बजार शाखाका कामु सहायक प्रबन्धक सुरेश जोशीले जनाएका छन् । 

ओटीसी मार्केटमा दर्ता भएका १२३ कम्पनीहरुको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस्ः