समाज लघुवित्तको आइपीओ भदौ ४ देखि

Advertisement

काठमाडौं । समाज लघुवित्त वित्तिय संस्थाले भदौ ४ गतेदेखि आइपीओ निष्काशन गर्न लागेको छ ।

कम्पनीले ८६ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । जसमा ४ हजार ३ सय कित्ता कर्मचारीका लागि र ५ प्रतिशत सामुहिक लगानी कोषका लागि छुट्याइएको छ भने बाँकी ८० हजार ७ सय कित्ता भने सर्वसाधारणका लागि छुट्याइएको छ । 

Advertisement

कम्पनीले बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । चाँडोमा भदौ ८ गतेसम्म र ढिलो भएमा भदौ ८ गतेसम्म सेयर भर्न पाइनेछ । न्युनतम १० कित्तादेखि अधिकृतम ५ हजार कित्तासम्म सेयर भर्न पाइनेछ । 
 

Advertisement

Advertisement