निषेज्ञाधाका कारण नेपाल फाइनान्सको वार्षिक साधारण सभा स्थगित

Advertisement

काठमाडौँ । नेपाल फाइनान्स लिमिटेडको भदौ ११ गतेका लागि निर्धारित वार्षिक साधारण सभा स्थगित भएको छ । 

काठमाडौँ उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी रहेको र सभा सम्मेलन गर्न सरकारले रोक लगाएकाले भदौ ११ गते गर्ने भनिएको २०औँ, २१औँ, २२औँ, २३औँ, २४औँ, २५औँ, २६औँ र २७औँ साधारण सभा स्थगित गर्ने निर्णय गरिएको प्रमुख कार्यकारी अधिकृत उद्धबराज थपलियाले जनाएका छन् । 

Advertisement

Advertisement

Advertisement