एसिड आक्रमणमा परेकाहरुको उपचार र शिक्षाको जिम्मेवारी सरकारले लिने

Advertisement

काठमाडौं । एसिड आक्रमणमा परि घाइते भएकाहरुको उपचार तथा शिक्षाको सम्पूर्ण जिम्मेवारी सरकारले व्यहोर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले एसिड आक्रमणका घाइतेहरुको उपचारको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले मिलाउने र निःशुल्क उपचारको जिम्मा शिक्षा मन्त्रालयले मिलाउने निर्णय गरेको हो । 

पीडीतहरुका लागि क्षमता अभिवृद्धिको तालिम दिने र सहुलियत ब्याजमा ऋण पनि उपलब्ध गराउने व्यवस्था पनि गरेको छ । सरकारल आगामी १५ दिनभित्र एसिड आक्रमण निरुत्साहितका लागि कडा कानुनी व्यवस्थासहितको कानुनको मस्यौदा तयार पार्ने निर्णय पनि गरेको छ । 
 

Advertisement

Advertisement

Advertisement