कोरोना संक्रमित काँग्रेस नेता शशांक आईसीयुमा

Advertisement

काठमाडौं । कोरोना संक्रमित काँग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भनाई भएका छन् । ज्वरो बढेका कारण अस्पताल भर्ना भएका उनलाई आईसीयूमा उपचार भए पछि स्वास्थ्यमा क्रमित सुधार भएको ओम अस्पतालले जानकारी दिएको छ । 

होम आईसोलेशनमा आराम गरिरहेका शशांकलाई गत साता कोरोना पोजेटिभ देखिएको थियो । अस्पतालका अनुसार उनको ज्वरो नियन्त्रणमा आएको छ । अस्पताल भर्नापछि उनलाई अक्सिजनसमेत दिइएको थियो । 

Advertisement

उपचारमा संलग्न डा विश्वनाथ कोइरालाका अनुसार शशांकको अवस्था सामान्य बन्दै गएको छ । चिन्ता लिनुपर्ने अवस्था छैन् । हेरचाह गर्न सजिलो होस् भनेर आर्इसीयुमा राखिएको हो । 

Advertisement

Advertisement