राष्ट्रिय सभामा मनोनित भए बामदेव गौतम, बन्लान त अर्थमन्त्री ?

Advertisement

काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार मनोनित गरेकी हुन् । 

गौतम उप प्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने दौडमा रहेका छन् । नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले यस अघि नै गौतमलाई उप प्रधानसहित अर्थ मन्त्री बनाउने बताईसकेका थिए । 
 

Advertisement

Advertisement

Advertisement