त्रिशुलीमा पेट्रोल ट्यांकर खस्यो, चालक र सहचालक बेपत्ता

Advertisement

धादिङ । गल्छी गाउँपालिका–६ चरौँदीमा पेट्रोल ट्यांकर त्रिशुलीमा खसेको छ । ना ४ ख २८२२ नम्बरको ट्यांकर त्रिशुलीमा खस्दा चालक र सहचालक बेपत्ता भएको प्रहरीले जनाएको छ । 

त्रिशूली नदीमा खसेको ट्यांकरमा आगलागी भएको देखिएको छ । नदीमा केही भाग मात्रै देखिएको अवस्थामा रहेको ट्यांकरभित्र चालक र सहचालकको खोजी भइरहेको ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ । 

Advertisement

Advertisement

Advertisement