प्रभु बैंकको २० लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । प्रभु बैंकको २० लाख इकाई ऋणपत्र सूचीकृत भएको छ । 

१० प्रतिशत ब्याज दर भएको ‘प्रभु बैंक डिबेञ्चर २०८४’ आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको हो । 
 

Advertisement

Advertisement

Advertisement