प्रभु लाइफको तेश्रो एजीएम असोज २९ गते, यस्ता छन् अजेण्डा

Advertisement

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा  असोज २९ गते हुने भएको छ । 

असोज ४ गते बसेको संचालक समितिको वैठकले असोज २९ गते काठमाडौं म्यारियट होटलमा काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । 

Advertisement

वार्षिक साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमाथी छलफल गरि पारित गरिनेछ । यसैगरी कम्पनीको प्रवन्धपत्र संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव पनि पारित गर्ने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement