कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण

Advertisement

काठमाडौँ । चर्चित अभिनेता हरिवंश आचार्यलाई कोरोना संक्रमण भएको छ । साथै उनकी पत्नी रमिलालाई पनि कोरोना संक्रमण भएको हो । 

कलाकार आचार्यले आज सामाजिक सञ्जाल फेसबुकमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 

Advertisement

‘दुबै जनाको स्वास्थ्य अवस्था सामान्य छ’–आचार्यले उल्लेख गरेका छन् । 

Advertisement

Advertisement