सिम टिभीले ल्यायो दशैंतिहार लक्षित छुट योजना

Advertisement

काठमाडौं । नेपालको डिजिटल केवल नेटवर्क सिम टिभीले यस बर्षको दशैं, तिहार र छठलाई लक्षित गर्दै सिम टिभी फाइदाको आइडिया नामक योजना ल्याएको छ । 

जसअन्तर्गत सिम टिभीको बार्षिक रिचार्जमा नगद छुटका साथ सबैभन्दा सफा पिक्चर क्वालिटी, एक्सक्लुसिभ नेपाली च्यानलहरु, सबैभन्दा सफा एचडी र एसडी च्यानलहरु, रिलायबल सर्भिस, कल सेन्टरको सुविधा, होटल, हस्पिटल तथा बहुतल्ले भवनहरु लागि सजिलै जडान जस्ता फाइदाहरु प्राप्त हुनेछ । 

Advertisement

यस योजनाबारे जानकारीका लागि टोल फ्रि नम्बर १६६००१४४००० वा नजिकको केवल अपरेटरलाई सम्पर्क गर्न सकिन्छ । 

Advertisement

Advertisement