प्रभु लाइफले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

Advertisement

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले ६० करोड रुपियाँ बराबरको साधारण शेयर आईपीओ निष्काशन गर्ने भएको छ । 

रु. १०० अंकित मूल्यको ६० लाख कित्ता आईपीओ निष्काशन गर्न कम्पनीले स्वीकृति प्रदान गर्नका लागि असोज १४ गते आवेदन दिएको हो । 

Advertisement

बोर्डले स्वीकृति प्रदान गरे पछि आईपीओ निष्काशन प्रक्रिया अघि बढ्ने छ । कम्पनीले यसअघि नै धितोपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरिसकेको जनाएको छ ।

तलको लिंक पनि क्लिक गर्नुहोस्ः 

प्रभु लाइफको तेश्रो एजीएम असोज २९ गते, यस्ता छन् अजेण्डा

 

Advertisement

Advertisement