काठमाडौँ । यो वर्ष दशैँ पर्वमा नयाँ नोट साट्न नपाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले आज सूचना जारी गरी कोरोना संक्रमण हुन सक्ने हुँदा नयाँ नोट सहटी नगर्ने जनाएको हो ।
विगतमा वर्षहरुमा दशैँ पर्वका बेला राष्ट्र बैंकले करीब ६० अर्ब नयाँ नोट सटही गर्दै आएको थियो ।
तलको लिंक पनि क्लिक गर्नुहोस्ः