नविल बैंकले कोभिड १९ सँग जोडेर बनायो मर्मस्पर्सी यस्तो भिडियो सन्देश

Advertisement

काठमाडौं । नविल बैंकले कोरोना भाइरस (कोभिड १९)ले परिवार तथा समाजमा पारेको प्रभावलाई लिएर मर्मस्पर्शी भिडियो सन्देश सार्वजनिक गरेको छ । बैंकले दशैंमा आफ्ना ग्राहकहरुलाई सकारात्मक दिन खोजेको हो ।

कोभिड १९ ठूलो त्रास बन्दै गएको र महिला तथा बालबालिकामा यसको गहिरो प्रभाव देखिने गरेको बेलामा यसबाट भयभित हुन नहुने सन्देशसहितको भिडियो बैंकले तयार गरेको हो । कोभिड १९ बाट सुरक्षित रहन स्वास्थ्य सुरक्षाप्रति सावधानी र उच्च मनोबल आवश्यक देखिन्छ । यसलाई बढि त्रास र आतंकित बनाउने ढंगबाट भइरहेको प्रचारले मानिसहरुमा नकारात्मक असर परिरहेको सन्दर्भमा नबिलले सकारात्मक सन्देश प्रवाह गर्न खोजेको देखिन्छ । 

Advertisement

भिडियोः 

Advertisement

Advertisement