पर्यटन प्रवद्र्धन गर्न नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमबीच सहकार्य

Advertisement

काठमाडौं । नेपालको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमबीच सम्झौता भएको छ । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा र बोर्डबीच भएको यस सम्झौताले हाल कोभिड–१९ को महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्र प्रबद्र्धन गर्न सहयोग  खेल्ने आशा गरिएको छ । 
 

Advertisement

Advertisement

Advertisement