सिद्धार्थ बैंकको दशैं धमाका, क्यास ब्याकदेखि डिजिटल दक्षिणासम्म

Advertisement

काठमाडौँ । सिद्धार्थ बैंकले चाडपर्वको अवसर पारी ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एफ वान सफ्टसँग सहकार्य गरी मोबाइल बैंकिङ एप, सिद्घार्थ बैंकस्र्माट मार्फत विभिन्न क्यास ब्याक योजना ल्याएको छ । 

योजना अन्तर्गत ग्राहकहरुले बैंकस्मार्ट मार्फत कारोबार गर्दा क्यास ब्याक पाउने छन् । 

Advertisement

यस्ता सुबिधा दिंदैछ 

१.सिद्घार्थ बैंकस्मार्ट एप क्रियाशील गर्दा मोबाइल टपअपः
– कार्तिक ६ देखि मंसिर ५ गते सम्म पहिलो पटक बैंकस्मार्ट एप क्रियाशील गर्दा रु ५०/– को मोबाइल टपअप । 

२. डिजिटल दक्षिणाः
– कार्तिक १० देखि कार्तिक १४ गते सम्म कारोबारको विवरणमा ‘दक्षिणा लेखि तीन पटक रकम ९न्यूनतम रु १००/– ट्रान्सफर गर्दा रु ३००/– क्यास ब्याक । 

३. पहिलो र थप तीन कारोबारमा क्यास ब्याकः
–कार्तिक ६ देखि मंसिर ५ गते सम्म कारोबारको विवरणमा ‘माई फस्र्ट’ लेखि पहिलो पटक कारोबार गर्दा वा रकम ट्रान्सफर गर्दा २०५ ९अधिकतम रु १००/– क्यास ब्याक ।

– थप तीन कारोबार गर्दा रु ३००/– क्यास ब्याक ।
– यस क्यास ब्याक पाउन रु ५००/– वा सो भन्दा बढि रकमको कारोबार गर्नु पर्ने ।

यसै गरीे कार्तिक ६ देखि मंसिर ५ गते सम्म कम्तीमा दश वा सो भन्दा बढि कारोबार गर्दा एफ वान सफ्टले आफ्नो छनोट प्रक्रियाबाट पाँच जना ग्राहकहरुलाई मोबाईल फोन उपहार प्रदान गर्नेछ ।यस योजनाले नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबार तर्फ आकर्षित गर्ने र अनलाइन कारोबारलाई अभैm प्रेरित गर्नेे विश्वास बैंकले लिएको छ । 
 

Advertisement

Advertisement