यस्तो छ एनएमबि दशैं दक्षिणा अफर

Advertisement

काठमाडौँ । नेपालीहरुको महान चाड दशैँलाई लक्षित गरी ग्रहकहरुले दशमीको दिन मोबाईल बैंकिङबाट दक्षिणा दिंदा एनएमबि बैंकका ग्राहकहरुले रु. ३०० सम्मको क्यास ब्याक पाउने भएका छन् । 

एनएमबि नेपालकै पहिलो बैंक हो, जसले ओम्नी च्यानल शुरु गरी मोबाईलबाटै केवाईसी अपडेट लगायतका बिभिन्न दैनिक उपभोग्य बस्तुको भुक्तानी र फण्ड ट्रान्सफर सुविधाहरु घरमै बसी बसी उपभोग गर्ने गरी सरल योजना प्रस्तुत गरीसकेको जनाएको छ ।

Advertisement

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
 

Advertisement

Advertisement