५७० कोरोना संक्रमित थपिए, १४ जनाले ज्यान गुमाए

Advertisement

काठमाडौँ । पाँचसच ७० जना कोरोना संक्रमित थपिएका छन् । २ हजार ७ सय २५ वटा नमूना परीक्षण गर्ता ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विज्ञप्ति मार्फत उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 

मन्त्रालयका अनुसार थप १४ जनाले ज्यान गुमाएका छन् । आज थपिएकासहित कोरोनाका कारण ज्यान गुमाउनेको संख्या सङ्ख्या ८७६ पुगेको छ।

Advertisement

आज थपिएकासहित कूल संक्रमित १ लाख ६० हजार ४ सय पुगेको छ । ती मध्ये १ लाख १८ हजार ८४३ जना संक्रमणमुक्त भएका छन् । आजैमात्र ३ हजार १६८ जना संक्रमणमुक्त भएका हुन् । मन्त्रालयका अनुसार देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ६ सय ८१ छ।

Advertisement

Advertisement