जनरल इन्स्योरेन्सका महाप्रबन्धक तमोटको कार्यकाल ३ महिना थप, अब माघ १८ गतेसम्म

Advertisement

काठमाडौँ । जनरल इन्स्योरेन्स कम्पनीका महाप्रबन्धक एसके तमोटको कार्याकाल ३ महिना थप भएको छ । 

कात्तिक १८ गतेसम्म कार्यकाल रहेका उनको कार्यकाल अब माघ १८ गतेसम्म थप गरिएको कम्पनी सचिव रामप्रसाद पौडेलले जनाएका छन् । 

Advertisement

गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले महाप्रबन्धक तमोटको कार्यालय ३ महिना थप गर्ने निर्णय गरेको कम्पनी सचिव पौडेलले बताए । 

Advertisement

Advertisement