‘सुरज पे मंगलभारी’ नेपाल र भारतमा एकसाथ रिलिजहुँदै, डिशहोमको सिनेमाघरमा हेर्न सकिने

Advertisement

काठमाडौं । नेपालमै पहिलो पटक बलिउड चलचित्रहरु पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा प्रदान गर्दै आएको डिशहोमले यही कार्तिक ३० गते हिन्दी चलचित्र ‘सुरज पे मंगलभारी’ भारतसँगै नेपालमा पनि रिलिज गर्ने तयारी गरेको छ । 

यो चलचित्र सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ६ सो बिहान ७ र १० बजे दिउँसो १ र ४ बजे, साँझ ७ र राती १० बजे हेर्न सकिने छ । चलचित्र ‘सुरज पे मंगलभारी’ हेर्न, आईभीआर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशनअनुसार सजिलै खुलाउन सकिने कम्पनीले जनाएको छ । 

Advertisement

साथै, डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी९९९ आफ्नो क्यास आईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एसएमएस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर पनि न्यूनतम् शुल्कमा सिनेमाघर खुलाउन सकिने डिशहोमले जानकारी दिएको छ ।

Advertisement

Advertisement