लक्ष्मी बैंकले बिस्तार गर्यो ३ नयाँ शाखा

Advertisement

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ३ नयाँ शाखा विस्तार गरेको छ । 

ललितपुर जिल्लाको ललितपुर–८ पाटन, सुन्धारा, काठमाडौं जिल्लाको गोकर्णेश्वर–७, मूलपानी, र सोही जिल्लाको टोखा–३, टोखामा शाखा बिस्तार गरेको हो । 
  
यी ३ नयाँ शाखा बिस्तारसँगै लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२४ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १५५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा–रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

Advertisement

Advertisement

Advertisement