एशियन लाइफको एजीएम पुस ४ गते, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको ११औँ वार्षिक साधारण सभा(एजीएम) पुस ४ गते हुने भएको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले होटल पुजन वीरगञ्जमा बिहान १० बजे साधारण सभा गर्ने निर्णय गरेको कम्पनी सचिव मुरारीराज हुमागाईँले जनाएका छन् । 

Advertisement

वार्षिक साधारण सभा प्रयोजनका लागि मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म शेयर दाखिला खारेज बन्द(बुक क्लोज) गर्ने निर्णय पनि भएको कम्पनी सचिव हुमागाईँले बताए । 
 

Advertisement

Advertisement