चर्चा बटुल्दै नयाँ गीत ‘जानी नजानी’ (भिडियोसहित)

Advertisement

काठमाडौं । हालै सार्वजनिक भएको नयाँ गीत ‘जानी नजानी’को म्युजिक भिडियोले चर्चा बटुल्न थालेको छ । गायिका मिलन नेवारको आवाजमा रहेको गीतमा शब्द लुनिभा श्रेष्ठको रहेको छ । 

यसमा सुनिल मास्केको संगीत रहेको छ । यस गीतको संगीत व्यवस्थापन सञ्जिव बराईलीले गरेका छन् भने मिक्सिङ् र मास्टरिङ् किशोर थापाले गरेका छन् ।

Advertisement

झन्डै ३ मिनेट ४० सेकेन्डको म्युजिक भिडियोमा रुबिस्का श्रेष्ठ र समिर खनालको अभिनय रहेको छ । ओएसआर डिजिटलको आधिकारीक य़ुट्युब च्यानलमार्फत सार्वजनिक भएको म्युजिक भिडियोमा युवराज वाईबाको निर्देशन रहेको छ ।

Advertisement

Advertisement