सिभिल लघुवित्तको ११ लाख ४१ हजार कित्ता हकप्रद नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्थाको ११ लाख ४१ हजार १ सय ४० कित्ता हकप्रद शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत भएको छ । 

सिभिल लघुवित्तले शेयरधनीहरुलाई प्रदान गरेको १०० प्रतिशत हकप्रद बापतको उक्त शेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो । 

Advertisement

Advertisement

Advertisement