सिटिजन्स बैंकको शेयर मूल्य समायोजन, अब कति रुपियाँबाट हुन्छ कारोबार ?

Advertisement

काठमाडौँ । सिटिजन्स बैंकको शेयर मूल्य समायोजन भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार बैंकले शेयरधनीहरुलाई प्रदान गर्ने ८ प्रतिशत बोनस पनि शेयर मूल्य समायोजन गरिएको हो । 

Advertisement

यसअघि बैंकको प्रतिशेयर मूल्य २५१ रुपियाँ रहेकोमा अब २३२ रुपियाँ कायम गरिएको र आज उक्त बैंकको शेयर कारोबार प्रतिशेयर २३२ रुपियाँबाट नै शुरु हुने नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement