वस्तुगत समूहबाट किशोर र चन्द्र समूहका सात-सात जना विजयी

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको वस्तुगत तर्फको मतगणना सम्पन्न भएको छ । मत परिणामअनुसार किशोर प्रधान र चन्द्र ढकाल दुवै समूहबाट सात सात जना केन्द्रीय कार्यकारिणी सदस्यहरु विजयी भएका छन् । 

किशोर समूह
मिनमान श्रेष्ठ
अरनिको राजभण्डारी
सुकुन्दलाल हिराचन
मनिशलाल प्रधान
बिष्णुप्रसाद गैरे
संदीपकुमार अग्रवाल
गोविन्द ढुँगेल

Advertisement

चन्द्र समूह
नरेशलाल श्रेष्ठ
सुमित केडिया
हेमराज ढकाल
भक्तबहादुर हमाल
प्रकाशसिंह कार्की
सुबोधकुमार गुप्ता
आकाश अधिकारी

Advertisement

Advertisement