जिल्ला नगरतर्फ किशोर समूहलाई बहुमत

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको शनिबार सम्पन्न निर्वाचनमा किशोर प्रधान नेतृत्वको समूहलाई बहुमत प्राप्त भएको छ । किशोर समूहका ११ जना कार्यकारिणी सदस्यहरु विजयी हुँदा चन्द्र ढकाल समूहका सात जना विजयी भएका छन् । 

Advertisement

Advertisement

Advertisement